Online Bible

- Reklamy -




गलाती 1:23 - पवित्र बाइबल

23 मेरो बारेमा तिनीहरूले खालि यति सुनेका थिएः “यस मानिसले हामीलाई खुब सताउने गर्थ्यो तर उही नै अहिले मानिसहरूलाई त्यही विश्वासका कुराहरू गरिहिंडछ जुन विश्वासलाई ऊ नष्ट गर्ने प्रयास गर्थ्यो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तिनीहरूले यतिसम्‍म मात्र सुनेका थिए, “अघि हामीहरूलाई सताउने मानिसले जुन विश्‍वास नाश गर्न खोजेको थियो, अहिले त्‍यसले त्‍यही विश्‍वास प्रचार गरिरहेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 मेरो बारेमा यस्‍तो सुनेका मात्र थिए, “हामीलाई खेदो गर्ने मानिसले अचेल आफैंले मास्‍न खोजेको विश्‍वास नै प्रचार गर्दै छ रे”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 उनीहरूले केवल यस्तो प्रतिवेदन मात्र सुनेका थिए: “हामीलाई पहिले खेदो गर्ने मानिसले अहिले एक समयमा उसैले नष्‍ट गर्न खोजेको विश्‍वासलाई प्रचार गरिरहेको छ।”

Viz kapitola kopírovat




गलाती 1:23

Následuj nás:

Reklamy


Reklamy