गलाती 1:20 - पवित्र बाइबल20 परमेश्वर जान्दछन् मैले लेख्न लागेका यी कुराहरू झूटा होइनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 परमेश्वरको सामु म तिमीहरूलाई विश्वास दिलाउन चाहन्छु, कि म जे लेख्तछु त्यो झूटो होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मैले लेखेको कुरा साँचो हो र म परमेश्वरको अगाडि ढाँट्दिनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 परमेश्वरको सामु म तिमीहरूलाई विश्वास दिलाउन चाहन्छु, कि मैले जे लेखिरहेको छु, यो कुनै झूट होइन। Viz kapitola |