गलाती 1:2 - पवित्र बाइबल2 मसित भएका सबै ख्रीष्ट भाइहरूबाट गलातियामा भएका मण्डलीहरूलाई प्रणाम। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 म र मसँग हुने सबै भाइहरूबाट, गलातियाका मण्डलीहरूलाई: Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 म र मसँग हुने सबै दाजुभाइका तर्फबाट गलातीको मण्डलीलाई यो पत्र लेख्दै छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 म मानिसहरूको तर्फबाट वा कुनै मानिसद्वारा पठाइएको होइन, तर येशू ख्रीष्ट र उहाँलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्वर पिताले पठाउनुभएको हो। Viz kapitola |