Online Bible

- Reklamy -




गलाती 1:19 - पवित्र बाइबल

19 मैले अरू प्रेरितहरूलाई भेटिनँ-खालि याकूबलाई भेटे जो प्रभुका भाइ हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई मैले भेटिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 मैले त्‍यहाँ प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई भेटिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यहाँ प्रभुका भाइ याकोबलाई बाहेक अरू कुनै पनि प्रेरितहरूलाई मैले भेटिनँ।

Viz kapitola kopírovat




गलाती 1:19

Následuj nás:

Reklamy


Reklamy