Online Bible

- Reklamy -




गलाती 1:18 - पवित्र बाइबल

18 तीन वर्षपछि म यरूशलेम गएँ, म पत्रुसलाई भेट्न चाहन्थें। पत्रुससित म पन्ध्र दिन बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तब तीन वर्षपछि केफाससँग भेट गर्न म यरूशलेम गएँ, र उनीसँग पन्‍ध्र दिनसम्‍म बसें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तीन वर्षपछि मात्र म पत्रुसलाई भेट्‍न यरूशलेम गएँ र सँगै त्‍यहाँ पन्‍ध्र दिन बसें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 अनि तीन वर्षपछि म पत्रुससँग भेट गर्नलाई यरूशलेम गएँ, जहाँ म उनीसँग पन्ध्र दिनसम्म बसें।

Viz kapitola kopírovat




गलाती 1:18

Následuj nás:

Reklamy


Reklamy