गलाती 1:17 - पवित्र बाइबल17 न त म भन्दा अघि प्रेरित हुनेहरूलाई भेटन गएँ। तर, अबेर नगरी म अरब देशमा गएँ र त्यहाँबाट दमस्कस शहरमा फर्केर आएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 न त मभन्दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, तर तुरुन्तै अरब देशमा गएँ, र पछि दमस्कसमा फर्केर आएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मभन्दा अघिका प्रेरितहरूसँग सल्लाह माग्न म यरूशलेम गइनँ। तर म झट्टै अरब देश गएँ र दमस्कसमै फर्किएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 न त मभन्दा अगिका प्रेरितहरूसँग सल्लाह लिन यरूशलेम गएँ। तर म अरब देशमा गएँ, र त्यसपछि म फेरि दमस्कसमा फर्केर आएँ। Viz kapitola |