Online Bible

- Reklamy -




गलाती 1:15 - पवित्र बाइबल

15 तर म जन्मनु भन्दा अघि नै परमेश्वरले मेरो लागि यो योजना बनाएका रहेछन्। यसकारण उनले उनको अनुग्रहले मलाई बोलाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर, मेरो जन्‍म हुन अघि नै मलाई अलग गर्नुहुने, र आफ्‍नो अनुग्रहद्वारा मलाई बोलाउनुहुने परमेश्‍वरलाई,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर परमेश्‍वरले आफ्‍नो खुसीले म जन्‍मिनुभन्दा अघि नै मलाई अलग गर्नुभयो र आफ्‍नै काम गर्न बोलाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर मलाई मेरी आमाको गर्भदेखि नै अलग पार्नुहुने परमेश्‍वर, जसले उहाँको अनुग्रहद्वारा मलाई बोलाउनुभयो,

Viz kapitola kopírovat




गलाती 1:15

Následuj nás:

Reklamy


Reklamy