Online Bible

- Reklamy -




गलाती 1:14 - पवित्र बाइबल

14 म यहूदी धर्ममा विश्वास गर्थें। म यहूदी धर्मको नेता बन्न लागेको थिएँ। मैले मेरा समकालीन नव युवक यहूदीहरूलाई उछिनेको थिएँ। पुराना रीति-थिति मान्न म अरूभन्दा ज्यादै जोशीलो थिएँ। ति सब रीति-रिवाजहरू हामीले आफ्ना पुर्खाहरूबाट पाएका थियौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 हाम्रा जातिमा, मेरा दौँतरकाहरू धेरैलाई उछिनेर म यहूदी धर्ममा अगि बढ़ेको थिएँ, र मेरा पिता-पुर्खाको परम्‍परामा म ज्‍यादै जोशिलो थिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 म त्‍यसबेला इस्राएली धर्म मान्‍नेहरूमा मेरै दौंतरहरूका कट्टर अगुवा थिएँ। मेरा पुर्खाको रीतिथितिलाई म मरिमेटेर मान्‍दथें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 मेरा समकालीन दौँतरीहरू धेरैलाई उछिनेर यहूदी धर्ममा म बढिरहेको थिएँ। अनि मेरा पितापुर्खाका परम्पराहरूका निम्ति ज्यादै जोशिलो थिएँ।

Viz kapitola kopírovat




गलाती 1:14

Následuj nás:

Reklamy


Reklamy