गलाती 1:13 - पवित्र बाइबल13 मेरो बितेको जीवन बारे तिमीहरूले सुनिसकेका छौ। म यहूदी धर्म मान्ने थिएँ। मैले परमेश्वरको मण्डलीलाई खुबै सताँए। म मण्डलीलाई भत्काउने कोशिश गर्थैं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यहूदी धर्ममा छँदा मेरो अघिको जीवनको विषयमा तिमीहरूले सुनेका छौ, कसरी मैले परमेश्वरको मण्डलीलाई भयानक रूपले सताएँ, र त्यसलाई नाश गर्न खोजें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 म इस्राएली धर्मको भक्त हुँदा मेरो चालचलन तिमीहरूलाई थाहा भएकै हो। त्यस बेला कसरी मैले दया नै नराखी परमेश्वरको मण्डलीलाई सताएँ अनि सकेसम्म यसलाई नाश गरें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 किनकि यहूदी धर्ममा छँदा मेरो विगतको जीवन तिमीहरूले सुनेका छौ। मैले भयानक रूपले परमेश्वरको मण्डलीलाई सताएँ, र त्यसलाई नष्ट पार्न खोजेँ। Viz kapitola |