Online Bible

- Reklamy -




गलाती 1:12 - पवित्र बाइबल

12 मैले मानिसहरूबाट सुसमाचार पाइनँ। कसैले मलाई सुसमाचार सिकाएको होइन। येशू ख्रीष्ट आफैंले मलाई यो प्रकट गर्नु भएको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 किनकि मैले यो कुनै मानिसबाट पाएको होइनँ, न मलाई यो सिकाइएको थियो, तर येशू ख्रीष्‍टको प्रकाशद्वारा मैले यो पाएको हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 मैले यो कुनै मान्‍छेबाट पाएको होइन, कसैले मलाई यो सिकाएको होइन। तर यो येशू ख्रीष्‍ट आफैंले मलाई प्रकट गर्नुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मैले कुनै मानिसबाट पाएको पनि होइन, न त कसैले मलाई सिकाएको नै हो, तर मैले सीधै येशू ख्रीष्‍टको प्रकाशबाट पाएको हुँ।

Viz kapitola kopírovat




गलाती 1:12

Následuj nás:

Reklamy


Reklamy