गलाती 1:11 - पवित्र बाइबल11 दाज्यू-भाइहरू हो! म इच्छा गर्छु कि तिमीहरूले जान, जुन सुसमाचर मैले प्रचार गरें त्यो मानिसले बनाएको होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 भाइ हो, तिमीहरूले यो जान भन्ने म चाहन्छु, कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 दाजुभाइहरू, म तिमीहरूलाई भन्दछु, मैले प्रचार गरेको सुसमाचार कुनै मानिसले उब्जाएको होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूले यो जानेको चाहन्छु, मैले प्रचार गरेको सुसमाचार मानव निर्मित होइन। Viz kapitola |