Online Bible

- Reklamy -




गलाती 1:10 - पवित्र बाइबल

10 अनि के मलाई नै स्वीकार गरून् भनी मानिसहरूलाई मैले विश्वास गराउने चेष्टा गर्दैछु भन्ने तिमीहरू सम्झन्छौ? होइन! मैले परमेश्वरलाई मात्र खुशी पार्ने चेष्टा गर्दैछु। मैले मानिसहरूलाई खुशी पार्न चाहेको छु र? यदि अझै मानिसहरूलाई नै खुशी पार्ने चेष्टा गर्दै थिएँ भने म येशू ख्रीष्टको सेवक बन्ने थिइनँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 के म मानिसहरूको निगाह खोज्‍दैछु, कि परमेश्‍वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्‍दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्‍टको दास हुनेथिइनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यसो भनेर के म मानिसलाई खुसी पार्नतिर लाग्‍दै छु? अहँ, होइन, म परमेश्‍वरलाई खुसी पार्न चाहन्‍छु। के म मानिसको प्‍यारो हुन खोज्‍दै छु? यदि म यसो गर्दछु भने म ख्रीष्‍टको सेवक होइनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 के म अहिले मानिसहरूको वा परमेश्‍वरको निगाह खोजिरहेछु? अथवा के मैले मानिसहरूलाई खुशी पार्ने प्रयास गरिरहेछु? यदि अझसम्म मैले मानिसहरूलाई नै खुशी पार्ने प्रयास गरेको भए म ख्रीष्‍टको सेवक हुनेथिइनँ।

Viz kapitola kopírovat




गलाती 1:10

Následuj nás:

Reklamy


Reklamy