Online Bible

- Reklamy -




एज्राको पुस्तक 1:9 - पवित्र बाइबल

9 यो तिनीहरूले परमेश्वरको मन्दिरमा ल्याएको सामानको विवरण थियोः सुनका 30 वटा बटुकाहरू, चाँदीका 1,000 वटा बटुकाहरू, 29 वटा छुरीहरू,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तालिका यही थियो: सुनका भाँड़ा ३० चाँदीका भाँड़ा १,००० चाँदीका बाटा २९

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9-10 त्‍यो सूची यस प्रकारको थियो: भेटी चढाउने सुनका बाटा ३० भेटी चढाउने चाँदीका बाटा १,००० अरू बाटा २९ सुनका स-साना बटुका ३० चाँदीका स-साना बटुका ४१० अरू भाँडा-कुँडाहरू १,०००।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 ती चीजहरूको तालिका यही थियो: सुनका थालहरू 30 वटा; चाँदीका थालहरू 1,000 वटा; चाँदीका कराहीहरू 29 वटा;

Viz kapitola kopírovat




एज्राको पुस्तक 1:9

Následuj nás:

Reklamy


Reklamy