Online Bible

- Reklamy -




एज्राको पुस्तक 1:8 - पवित्र बाइबल

8 फारसका राजा कोरेसले ती सामान कोषाध्यक्ष मिथ्रेदयलाई सुम्पिदिए। अनि मिथ्रेदयले यहूदाका राजकुमार शेशबस्सरको निम्ति गन्ती गरिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 अनि फारसका राजा कोरेसले ती भण्‍डारका जिम्‍मावाल मित्रेताको जिम्‍मामा दिए। तिनले यहूदाका राजकुमार शेशबस्‍सरको निम्‍ति ती चीजहरूको एउटा तालिका बनाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 उनले राजकीय कोषका प्रमुख अधिकारी मित्रेतालाई ती भाँडा-कुँडाको जिम्‍मा दिए र उनले यहूदाका बडाहाकिम शेशबस्‍सरको निम्‍ति ती कुराको एउटा सूची बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 परसीयाका राजा कोरेसले कोषाध्यक्ष मित्रेदातद्वारा ती चीजहरू ल्याए, जसले ती चीजहरू गन्ती गरेर सूची बनाए; अनि यहूदाका राजकुमार शेश्बस्सरलाई बुझाए।

Viz kapitola kopírovat




एज्राको पुस्तक 1:8

Následuj nás:

Reklamy


Reklamy