एज्राको पुस्तक 1:7 - पवित्र बाइबल7 राजा कोरेसले परमप्रभुको मन्दिरका ती भाँडा-वर्त्तनहरू पनि ल्याए जो नबूकदनेसरले यरूशलेमबाट लगेका थिए। अनि आफ्ना देवताहरू को मन्दिरमा राखेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यसबाहेक नबूकदनेसरले यरूशलेमबाट ल्याएर आफ्नो देवताको मन्दिरमा राखेका परमप्रभुको भवनका भाँड़ाहरू राजा कोरेसले निकाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 नबूकदनेसर राजाले यरूशलेमका मन्दिरबाट लगी आफ्ना देवताका मन्दिरमा राखेका भाँडा-कुँडाहरू कोरेस राजाले तिनीहरूलाई फर्काइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसबाहेक कोरेस राजाले याहवेहको भवनका भाँडाहरू पनि निकालेर ल्याए, जुन नबूकदनेसरले यरूशलेमबाट लगेर आफ्नो देवताको मन्दिरमा राखेका थिए। Viz kapitola |