Online Bible

- Reklamy -




एज्राको पुस्तक 1:5 - पवित्र बाइबल

5 तब यहूदा अनि बिन्यामिन कुलका अगुवाहरू अनि पूजाहारीहरू र लेवीहरू जानलाई तयार भए। प्रत्येक व्यक्तिलाई परमेश्वरले यरूशलेममा परमप्रभु को मन्दिर निर्माण गर्न जानको निम्ति प्रेरणा दिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यसपछि यरूशलेममा परमप्रभुका भवनको पुनर्निर्माण गर्न परमेश्‍वरले उत्तेजित पार्नुभएका यहूदा र बेन्‍यामीनका परिवारका मुख्‍य मानिसहरू अनि पूजाहारीहरू र लेवीहरू सबै नै जानलाई तयार भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तब यहूदा र बेन्‍यामीन कुलका गोत्र-गोत्रका प्रधानहरू, पूजाहारी र लेवीहरू अनि परमेश्‍वरले ज-जसका हृदयमा प्रेरणा दिनुभएको थियो, तिनीहरू सबै यरूशलेममा गई परमप्रभुको मन्‍दिर फेरि बनाउन तयार भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यसपछि यरूशलेममा याहवेहको भवन पुनर्निर्माण गर्न यहूदा र बेन्यामीनका घरानाका अगुवाहरू, पुजारीहरू र लेवीहरू, हरेक जसका हृदयमा परमेश्‍वरले काम गर्नुभयो, तिनीहरू यरूशलेम गएर याहवेहको भवन पुनर्निर्माण गर्न तयार भए।

Viz kapitola kopírovat




एज्राको पुस्तक 1:5

Následuj nás:

Reklamy


Reklamy