Online Bible

- Reklamy -




एज्राको पुस्तक 1:4 - पवित्र बाइबल

4 जो यहूदाहरू बस्ने सबै भूमिहरूमा बस्छन् जो फर्किएर आए तिनीहरूलाई सुन र चाँदी, सामाग्री अनि पशुहरू इच्छा अनुसारका भेटीहरू दिएर यरूशलेममा परमेश्वरको मन्दिर निर्माको निम्ति सहायता गरोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 बाँचेको प्रत्‍येक यहूदी जहाँ-जहाँ छ त्‍यस ठाउँका बासिन्‍दाहरूले यरूशलेम स्‍थित परमेश्‍वरका मन्‍दिरको निम्‍ति त्‍यसलाई सुन, चाँदी, धन-सम्‍पत्ति र गाईबस्‍तुहरू तथा राजीखुशीको भेटी जुटाउनुपर्नेछ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 कैदमा रहेका उहाँका जन कसैलाई फर्कन सहायता चाहिन्‍छ भने तिनका छिमेकीहरूले सो सहायता देऊन्। छिमेकीहरूले तिनीहरूलाई सुन, चाँदी, चीजबीजहरू र घरेलु पशुहरू र यरूशलेममा परमेश्‍वरको मन्‍दिरमा चढाउने भेटीहरू देऊन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि जहाँ-जहाँ यहूदीहरू अहिलेसम्म जीवित रहेका छन्, त्यहाँका स्थानीयवासीहरू सबैले यरूशलेममा परमेश्‍वरको मन्दिरका निम्ति सुन, चाँदी, धनसम्पत्ति र गाईबस्तुहरू, साथै स्वेच्छा-भेटीहरू ल्याऊन्।’ ”

Viz kapitola kopírovat




एज्राको पुस्तक 1:4

Následuj nás:

Reklamy


Reklamy