इजकिएल 48:9 - पवित्र बाइबल9 तिमीले यो भूमि परमप्रभुलाई समर्पण गर्नुपर्छ। यो 25,000 हात लामो अनि 20,000 हात चौंडा हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “परमप्रभुलाई तिमीहरूले दिने विशेष भागचाहिँ २५,००० हात लामो र १०,००० हात चौड़ा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यस भागको बीचमा साढे बाह्र किलोमिटर लामो र दश किलोमिटर चौडा एउटा विशेष खण्ड लिएर परमप्रभुलाई अर्पण गर्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “तिमीहरूले याहवेहलाई चढाउनुपर्ने विशेष भाग पच्चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइ हुनेछ। Viz kapitola |