Online Bible

- Reklamy -




इजकिएल 48:8 - पवित्र बाइबल

8 “भूमिको अर्को क्षेत्र विशेष उपयोगका निम्ति हुनेछ। यो भूमि यहूदाको भूमिको दक्षिणमा छ। यो क्षेत्र 25,000 हात उत्तरबाट दक्षिण सम्म लामो छ अनि पूर्वबाट पश्चिम सम्म यो त्यति नै चौंडा हुन्छ जति अरू कुल समूहको हुन्छ। मन्दिरको भूमि यो विभागको बीचमा हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “पूर्वदेखि पश्‍चिमतिर यहूदाको सिमानासम्‍मै छोएको तिमीहरूले छुट्ट्याएको एक विशेष भाग उपहार स्‍वरूप तिमीहरूले दिनुपर्छ। त्‍यसको चौड़ाइ २५,००० हात हुनेछ, र त्‍यसको लमाइ पूर्वदेखि पश्‍चिमसम्‍म अरू कुललाई दिएको भागजत्तिकै हुनेछ। पवित्रस्‍थानचाहिँ त्‍यसको बीचमा हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 त्‍यसपछिको हिस्‍साचाहिँ विशेष कामको लागि अलग गरिनुपर्नेछ। त्‍यो भाग उत्तरदेखि दक्षिणसम्‍म साढे बाह्र किलोमिटर चौडा हुनेछ र पूर्वदेखि पश्‍चिमसम्‍मको लमाइचाहिँ कुलहरूलाई दिएको भू-भागको लमाइ बराबर हुनुपर्छ। मन्‍दिर यही भागमा रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “यहूदाको पूर्वदेखि पश्‍चिमसम्म एक भाग तिमीहरूले एउटा विशेष उपहारको रूपमा दिनुपर्छ। त्यो पच्‍चीस हजार क्यूबिट चौडाइ हुनेछ, र त्यसको लम्बाइ पूर्वदेखि पश्‍चिमसम्म एक कुलको भाग बराबर हुनेछ; पवित्रस्थान त्यसको बीच भागमा हुनेछ।

Viz kapitola kopírovat




इजकिएल 48:8

Následuj nás:

Reklamy


Reklamy