इजकिएल 48:35 - पवित्र बाइबल35 “चारैतिर वरीपरि शहरको घेराको नाप 18,000 हात हुनेछ। अब देखि शहरको नाम हुनेछ परमप्रभु त्यहाँ हुनुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 “चारैतिरको घेरा १८,००० हात हुनेछ। “त्यस समयदेखि उसो त्यस सहरको नाउँ हुनेछ: परमप्रभु त्यहाँ हुनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 सहरका चारैपट्टिका पर्खालको जम्मा लमाइ ९,००० मिटर हुन्छ। अबदेखि उसो त्यस सहरको नाम “परमप्रभु यहीं हुनुहुन्छ” रहनेछ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 “सहरको चारैतिरको घेरा अठार हजार क्यूबिट हुनेछ। “अनि त्यस समयदेखि उसो त्यस सहरको नाम यो हुनेछ: ‘याहवेह शम्मा।’ ” Viz kapitola |