Online Bible

- Reklamy -




इजकिएल 48:34 - पवित्र बाइबल

34 “पश्चिमको मूल-ढोका 4,500 हात लामो हुन्छ। यसमा तीनवटा मूल-ढोका हुन्छन् गादको मूल-ढोका, आशेरको मूल-ढोका अनि नप्तालीको मूल-ढोका।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 “पश्‍चिमपट्टि, जो ४,५०० हात लामो छ, तीन वटा मूल ढोका हुनेछन्‌: गादको ढोका, आशेरको ढोका र नप्‍तालीको ढोका।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 पश्‍चिमपट्टिको भागमा, चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ, सहरको तीन वटा मूलढोकाहरू हुनेछन्; गादको मूलढोका, आशेरको मूलढोका र नप्‍तालीको मूलढोका।

Viz kapitola kopírovat




इजकिएल 48:34

Následuj nás:

Reklamy


Reklamy