Online Bible

- Reklamy -




इजकिएल 48:32 - पवित्र बाइबल

32 “पूर्व पट्टिको शहर 4,500 हात लामो हुन्छ। त्यसमा तीनवटा मूल-ढोका हुन्छन् यूसुफको मूल-ढोका, बिन्यामीनको मूल-ढोका अनि दानको मूल-ढोका।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 “पूर्वपट्टि, जो ४,५०० हात लामो छ, तीन वटा मूल ढोका हुनेछन्‌: योसेफको ढोका, बेन्‍यामीनको ढोका र दानको ढोका।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 पूर्वको भागमा, जुनचाहिँ चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ, र सहरमा तीन वटा मूलढोकाहरू हुनेछन्: योसेफको मूलढोका, बेन्यामीनको मूलढोका र दानको मूलढोका।

Viz kapitola kopírovat




इजकिएल 48:32

Následuj nás:

Reklamy


Reklamy