इजकिएल 48:31 - पवित्र बाइबल31 त्यसमा तीनवटा मूल-ढोकाहरू रहन्छन। रूबेनको मूल-ढोका, यहूदाको मूल-ढोका अनि लेवीको मूल-ढोका। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 सहरका मूल ढोकाहरूका नाउँ इस्राएलका कुलहरूका नाउँजस्तै हुनेछन्। उत्तरपट्टिका तीन वटा मूल ढोकाहरू रूबेनको ढोका, यहूदाको ढोका र लेवीको ढोका हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 सहरका मूलढोकाहरूका नाम इस्राएलका कुलहरूको नामअनुसार राखिनेछन्। उत्तर भागमा भएका तीन वटा मूलढोकाहरू, रूबेनको मूलढोका, यहूदाको मूलढोका र लेवीको मूलढोका हुनेछन्। Viz kapitola |