Online Bible

- Reklamy -




इजकिएल 48:30 - पवित्र बाइबल

30 “यो शहरको मूल-ढोका हो। मूल-ढोकाको नाम इस्राएलको कुल समूहको नाममा हुन्छ। “उत्तरपट्टि नगर 4,500 हात लामो हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 “सहरबाट बाहिर निस्‍कने ठाउँहरू यी नै हुनेछन्‌: उत्तरपट्टिबाट सुरु गरेर, जुन भाग ४,५०० हात लामो छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30-34 सहर पस्‍ने बाह्र वटा मूल-ढोकाहरू छन्। सहर चारैपट्टिका हरेक पर्खाल २,२५० मिटर लामो छ र प्रत्‍येकमा तीन-तीन वटा मूल-ढोकाहरू छन् अनि एक-एक वटा मूल-ढोकाको नाम इस्राएलको कुल-कुलका नामअनुसार राखिएको छ। उत्तरी पर्खालका मूल-ढोकाहरू रूबेन, यहूदा र लेवी कुलका नाममा, पूर्वीय-पर्खालका मूल-ढोकाहरू योसेफ, बेन्‍यामीन र दान कुलका नाममा, दक्षिण-पर्खाल शिमियोन, इस्‍साखार र जबूलूनका नाममा अनि पश्‍चिम-पर्खाल गाद, आशेर र नप्‍तालीका नाममा राखिएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 “सहरबाट बाहिर निस्कने मूलढोकाहरू यिनै हुन्: “उत्तरको भागबाट सुरु भएर, जुनचाहिँ चार हजार पाँच सय क्यूबिट लम्बाइ हुनेछ,

Viz kapitola kopírovat




इजकिएल 48:30

Následuj nás:

Reklamy


Reklamy