इजकिएल 48:29 - पवित्र बाइबल29 अनि यो त्यो भूमि हो जुन तिमीहरूले इस्राएलको कुल समूहमा बाँड्नेछौ। त्यो प्रत्येक इस्राएलका कुल समूहले पाउनेछन्।” परमप्रभु मेरा मालिकले यस्तो भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 “यही देश हो, जो तिमीहरूले इस्राएलका कुल-कुललाई तिनीहरूका उत्तराधिकारको रूपमा बाँड़िदिनुपर्छ, र यी नै तिनीहरूका भाग हुनेछन्,” परमप्रभु परमेश्वर भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 सार्वभौम परमप्रभुले भन्नुभयो, “त्यस प्रकारले जमिन अंश-बन्डा गरी इस्राएलका कुलहरूलाई बाँडिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “यो त्यो भूमि हो, जुन तिमीहरूले इस्राएलका कुलहरूलाई उत्तराधिकारको रूपमा अंशबण्डा गर्नेछौ; अनि तिनीहरूका भागहरू यिनै हुनेछन्,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |