Online Bible

- Reklamy -




इजकिएल 48:28 - पवित्र बाइबल

28 “गादको भूमि दक्षिणी सीमाना तामारबाट मरीबोत-कादेशको नखलिस्तान सम्म जान्छ। तब मिश्रको खोला महा-सागर सम्म पुग्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 “गादको दक्षिण सिमाना तामारदेखि मेरीबा-कादेशका पानीहरूसम्‍म र मिश्रको खोलाका छेउ-छेउ भएर महासमुद्रसम्‍मै हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 गादले पाएका जमिनको दक्षिणपट्टिको सिमाना तामारबाट दक्षिण-पश्‍चिम हुँदै मेरीबा कादेशको मरुद्यान भएर उत्तर पश्‍चिम हुँदै मिश्रको सिमानासँगै गएर भूमध्‍य सागरसम्‍म पुग्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 गादको दक्षिण सिमाना तामारदेखि मेरीबा कादेशको पानीसम्म दक्षिणतिर जानेछ; त्यसपछि इजिप्टको बेँसीहुँदै भूमध्य सागरसम्म हुनेछ।

Viz kapitola kopírovat




इजकिएल 48:28

Následuj nás:

Reklamy


Reklamy