इजकिएल 48:23 - पवित्र बाइबल23-27 “विशेष क्षेत्रको दक्षिणमा त्यस कुल समूहको भूमि हुन्छ जुन यर्दन नदीको पूर्वमा बस्छन्। प्रत्येक कुल समूहले त्यस भूमिको एक हिस्सा पाउँछ, जुन पूर्वी सीमानाबाट महा-सागर सम्म गएको छ। उत्तरबाट दक्षिण सम्म यो परिवार समूह हो बिन्यामीन, शिमोन, इस्साकार, जबूलून अनि गाद। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 “बाँकी कुलहरूका निम्ति चाहिँ: पूर्वदेखि पश्चिमसम्म फैलिएको बेन्यामीनको एक भाग। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23-27 यो विशेष क्षेत्रको दक्षिणपट्टि बाँकी कुलहरूले आ-आफ्ना जमिनको हिस्सा पाउनेछन्। तिनीहरूका जमिनको क्षेत्र पूर्वीय सिमानाबाट सुरु भई पश्चिमतर्फ भूमध्य सागरसम्म जानेछ र त्यसभित्र उत्तरमा बेन्यामीन र त्यसपछि क्रमैसित दक्षिण दिशातर्फ शिमियोन, इस्साखार, जबूलून र गाद गर्दै बाँकी कुलहरूले आ-आफ्नो भाग जमिन पाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “बाँकी कुलहरूका निम्ति यस प्रकार हुनेछ: “बेन्यामीनको एक भाग हुनेछ; त्यसको भाग विशेष भागको सिमानाको पूर्वी भागदेखि पश्चिमी भागसम्म फैलिनेछ। Viz kapitola |