इजकिएल 48:20 - पवित्र बाइबल20 “यो जमीनको विशेष क्षेत्र वर्गाकार हुनेछ। यो 25,000 हात लामो अनि 25,000 हात चौंडा हुनेछ। खासगरी यो पवित्र भाग अनि शहरको लागि छुट्टाइएको भाग हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 त्यो जम्मै भाग चौतर्फनै २५,००० हात भएको वर्गाकार हुनेछ। सहरका जग्गाको साथ त्यस पवित्र भाग विशेष उपहार ठानेर अलग्गै राख्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यसरी त्यस जमिनको बीचमा अलग गरी छुट्ट्याउनलाई भू-भाग एउटा वर्गाकार क्षेत्र हुनेछ, जसको लमाइ साढे बाह्र किलोमिटर र चौडाइ पनि त्यही नापको हुनेछ र सहर पनि त्यसभित्रै पर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यो सम्पूर्ण खेतीको भाग एक वर्गाकार हुनेछ, जसको चारैपट्टि पच्चीस हजार क्यूबिट हुनेछ। सहरको सम्पत्तिसँगै एक विशेष उपहारको रूपमा तिमीहरूले पवित्र भाग छुट्याएर राख्नेछौ। Viz kapitola |