इजकिएल 48:19 - पवित्र बाइबल19 शहरका मजदूरहरूले यसमा खेती गर्नेछन्। मजदूरहरू इस्राएलका सबै कुल समूहबाट हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 त्यहाँ खनजोत गर्न सहरबाट आउने ज्यामीहरू इस्राएलका सबै कुलबाट आउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 सहरमा बास गर्ने कुनै पनि कुलको मानिसले त्यस जमिनमा बोट-बिरुवा लाउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यस भागमा खेती गर्न आउने श्रमिकहरू सहरका इस्राएलका सबै कुलहरूबाट हुनेछन्। Viz kapitola |