Online Bible

- Reklamy -




इजकिएल 48:18 - पवित्र बाइबल

18 पवित्र क्षेत्रको किनारमा जुन लम्बाई रहन्छ, त्यो 10,000 हात पूर्वमा अनि 10,000 हात पश्चिममा हुन्छ। यो भूमि पवित्र क्षेत्रको छेउमा हुन्छ। यो भूमिमा शहरको मजदूरहरूको लागि अन्न उमारिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 पवित्र भागको सिमाना छोएको बाँकी क्षेत्रचाहिँ पूर्वपट्टि १०,००० हात र पश्‍चिमपट्टि १०,००० हात हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 पवित्र क्षेत्रको दक्षिणपट्टि सहर बनेपछि बाँकी रहेको जमिन सहरका बासिन्‍दाहरूले खेतबारी बनाई आफ्‍नो काममा लाउनेछन्। यसरी बाँकी रहेको जमिन पूर्वपट्टि पाँच किलोमिटर लामो र अढाइ किलोमिटर चौडा भएको र पश्‍चिमपट्टि पनि त्‍यही नापको हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 बाँकी रहेको भाग, पवित्र भागको दक्षिणी सिमाना र त्यसको लम्बाइपट्टि जाने पूर्व भागमा दश हजार क्यूबिट र त्यसको पश्‍चिम भागमा दश हजार क्यूबिट हुनेछ। त्यस भागको उत्पादनबाट सहरका काम गर्ने मजदुरहरूका निम्ति भोजनको आपूर्ति हुनेछ।

Viz kapitola kopírovat




इजकिएल 48:18

Následuj nás:

Reklamy


Reklamy