Online Bible

- Reklamy -




इजकिएल 48:17 - पवित्र बाइबल

17 शहर घाँसै-घाँसको चउर हुनेछ। यो चउर 250 हात उत्तर पट्टि, 250 हात दक्षिण पट्टि हुन्छ। 250 हात पूर्व पट्टि अनि 250 हात पश्चिम पट्टि हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 सहरको चरनको निम्‍ति उत्तरपट्टि २५० हात, दक्षिणपट्टि २५० हात, पूर्वपट्टि २५० हात र पश्‍चिमपट्टि २५० हात हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 सहरको चारैपट्टि हरेक सुरमा एक सय पच्‍चीस मिटर लामो खुल्‍ला जग्‍गा हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 सहरको निम्ति खर्क उत्तरमा दुई सय पचास क्यूबिट, दक्षिणमा दुई सय पचास क्यूबिट, पूर्वमा दुई सय पचास क्यूबिट र पश्‍चिममा दुई सय पचास क्यूबिट हुनेछ।

Viz kapitola kopírovat




इजकिएल 48:17

Následuj nás:

Reklamy


Reklamy