इजकिएल 48:16 - पवित्र बाइबल16 शहरको नाप यस प्रकार छ उत्तर पट्टि यो 4,500 हात हुन्छ। पूर्व पट्टि 4,500 हात हुन्छ। दक्षिण पट्टि यो 4,500 हात हुन्छ। पश्चिम पट्टि यो 4,500 हात हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यो जग्गाको लमाइ र चौड़ाइ यस्ता हुनेछन्: उत्तरपट्टि ४,५०० हात, दक्षिणपट्टि ४,५०० हात पूर्वपट्टि ४,५०० हात र पश्चिमपट्टि ४,५०० हात। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 अनि त्यो २,२५० मिटर लामो र त्यति नै चौडा भएको वर्गाकार सहर हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि त्यसका नापहरू यस्ता हुनेछन्: उत्तर भाग चार हजार पाँच सय क्यूबिट, दक्षिण भाग चार हजार पाँच सय क्यूबिट, पूर्व भाग चार हजार पाँच सय क्यूबिट र पश्चिम भाग चार हजार पाँच सय क्यूबिट। Viz kapitola |