Online Bible

- Reklamy -




इजकिएल 48:14 - पवित्र बाइबल

14 लेवीहरूले यो भूमिको कुनै पनि भाग बेच बिखन गर्न पाउनें छैनन्। तिनीहरूले यो भूमिको कुनै पनि भाग बेच्ने अधिकार पाउनें छैनन्। तिनीहरूले देशको यस भागलाई टुक्रा गर्न सक्तैनन्। किनभने यो भूमि परमप्रभुको हो। यो अति विशेष भूमि हो। यो भूमिको सर्वोत्तम भाग हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिनीहरूले त्‍यो बेच्‍नु अथवा साट्‌नुहुँदैन। देशको यो सबैभन्‍दा असल जग्‍गा हो, र यो कसैलाई दिनुहुँदैन, किनभने यो परमप्रभुको निम्‍ति पवित्र छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 परमप्रभुलाई अर्पण गरिएको क्षेत्र देशको सबैभन्दा असल जमिन हुनेछ र त्‍यसबाट एक टुक्रा पनि बेचिने, साटिने वा कसैलाई दिइनेछैन। त्‍यो पवित्र क्षेत्र परमप्रभुको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तिनीहरूले त्यस पवित्र जग्गाको कुनै पनि भाग बेच्न अथवा साट्न पाउनेछैनन्। त्यो देशको सबैभन्दा उत्तम भाग हो, र त्यो अरूको हातमा जानुहुँदैन; किनकि त्यो भाग याहवेहको निम्ति पवित्र छ।

Viz kapitola kopírovat




इजकिएल 48:14

Následuj nás:

Reklamy


Reklamy