इजकिएल 48:13 - पवित्र बाइबल13 “पूजाहारीहरूको निम्ति छेउमा लेवीहरूले जमीनको भाग पाउँनेछन्। यो 25,000 हात लामो, 10,000 हात चौंडा हुनेछ। यो भूमिको पुरा लम्बाई अनि चौंडाई क्रमशः 25,000 हात लामो अनि 10,000 हात चौंडा हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “पूजाहारीहरूका सिमानाको छेउमा लेवीहरूको भाग हुनेछ। त्यो २५,००० हात लामो र १०,००० हात चौड़ा हुनेछ। त्यसको जम्मा लमाइ २५,००० हात र त्यसको चौड़ाइ १०,००० हात हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 लेवीहरूले पनि पूजाहारीहरूले पाएको जमिनछेउ त्यसको दक्षिणपट्टि एउटा विशेष भाग पाउनेछन्। त्यो भाग पनि पूर्वदेखि पश्चिम, साढे बाह्र किलोमिटर लामो र उत्तरदेखि दक्षिण पाँच किलोमिटर चौडा हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “पुजारीहरूको इलाकाको दक्षिणी सिमानाको छेउमा लेवीहरूले पच्चीस हजार क्यूबिट लम्बाइ र दश हजार क्यूबिट चौडाइको ठाउँ पाउनेछन्। त्यसको पूरै लम्बाइ पच्चीस हजार क्यूबिट र त्यसको चौडाइ दश हजार क्यूबिट हुनेछ। Viz kapitola |