इजकिएल 48:12 - पवित्र बाइबल12 यो भूमिको विशेष भू-भागको विशेष भाग अत्यन्तै पवित्र हुनेछ विशेष रूपले यी पूजाहारीहरूको हुनेछ। यो लेवीहरूको सन्तानको भूमिको अर्को भाग हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 देशको पवित्र भागबाट, लेवीहरूको इलाका छोएको अति पवित्र भाग तिनीहरूका निम्ति एउटा विशेष उपहार हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसकारण तिनीहरूले लेवीहरूले पाएकै खण्डको छेउमा एक विशेष खण्ड पाउनेछन् र त्यो सबैभन्दा पवित्र खण्ड हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 देशको पवित्र भागबाट यो भाग तिनीहरूका निम्ति एक विशेष उपहार हुनेछ; एक महा-पवित्र भाग, जुन लेवीहरूको इलाकाको दक्षिणी सिमानामा जोडिएको एक विशेष भाग हुनेछ। Viz kapitola |