Online Bible

- Reklamy -




इजकिएल 48:11 - पवित्र बाइबल

11 यो भूमि सादोक परिवारको निम्ति हुनेछ। यी मानिसहरू मेरो पवित्र पूजाहारीको लागि छानिएका थिए। किनभने तिनीहरूले त्यति बेला पनि मेरो सेवा जारी राखे, जति बेला इस्राएलका अरू मानिसहरूले मलाई छोडिसकेका थिए। सादोकको परिवारले मलाई लेवी कुल समूहको अरू मानिसहरूले जस्तै छोडेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍योचाहिँ अर्पण गरिएका पूजाहारीहरूका निम्‍ति हुनेछ, अर्थात्‌ सादोकीहरू, जसले ईमानदारीपूर्वक मेरो सेवा गरे, इस्राएलीहरू बरालिएर जाँदा जब लेवीहरू पनि बरालिएका थिए, तब ती पूजाहारीहरू तिनीहरूसित बरालिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यो पवित्र क्षेत्र सादोकका वंशमा जन्‍म भएका पूजाहारीहरूको निम्‍ति हुनेछ। तिनीहरूले विश्‍वासयोग्‍य भई मेरो सेवा गरे र अरू इस्राएलीहरूसित मिलेर त्‍यस्‍ता दुष्‍ट कर्म गरेनन्, जसरी लेवी कुलका अरू पूजाहारीहरूले गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यो भाग सादोकवंशीहरूबाट पवित्र पारिएका पुजारीहरूका निम्ति हुनेछ, जो मेरो सेवा गर्नमा इमानदारी थिए; अनि तिनीहरूचाहिँ इस्राएलीहरू बरालिएर गएको बेलामा अरू लेवीहरू बरालिएर गएझैँ बरालिएनन्।

Viz kapitola kopírovat




इजकिएल 48:11

Následuj nás:

Reklamy


Reklamy