Online Bible

- Reklamy -




इजकिएल 1:9 - पवित्र बाइबल

9 पखेंटाले एका-अर्कालाई छुन्थ्यो। जब तिनीहरू हिँड्थे, यता-उता फर्कदैन थिए अनि त्यसै दिशापट्टि हिंडथे जता हेरिरहेको हुन्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 र तिनीहरूका पखेटा एउटाले अर्कोलाई छोएको थियो। कतैतिर लाग्‍दा हरेक नै सोझै अगाड़ि हिँड्‌थ्‍यो। तिनीहरू यताउता फर्कंदैनथिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 प्रत्‍येक जीवित प्राणीले आफ्‍ना दुई वटा पखेटा यस्‍तो प्रकारले फैलाएको थियो कि एउटा पखेटाको टुप्‍पाले अर्को पखेटाको टुप्‍पोलाई छोएर एउटा वर्गाकार बनेको थियो। तिनीहरू चल्‍दा आ-आफ्‍नो जिउ यताउता नफर्काई एकसाथ चल्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अनि एउटाको पखेटाले अर्काको पखेटालाई छोएको थियो। तिनीहरू हरेक यताउता नमोडि सीधा अगाडि बढ्थे।

Viz kapitola kopírovat




इजकिएल 1:9

Následuj nás:

Reklamy


Reklamy