Online Bible

- Reklamy -




इजकिएल 1:8 - पवित्र बाइबल

8 तिनीहरूको पखेंटा मुनि चारैतिर मानिसको हातहरू थियो अनि ती चारै जनाको चारवटा चेहराहरू अनि चारवटा पखेंटाहरू थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरूका पखेटामुनि चारैतिर मानिसको जस्‍ता हातहरू थिए। ती चारै जीवातका मोहड़ा र पखेटाहरू थिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 चार वटा अनुहार र चार वटा पखेटा-बाहेक प्रत्‍येक पखेटामुनि मानिसको जस्‍तै एक-एक वटा हात थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 ती चारै प्राणीहरूका पखेटामुनि चारैपट्टि मानिसका हातहरू थिए। ती चारै प्राणीका अनुहार र पखेटाहरू थिए।

Viz kapitola kopírovat




इजकिएल 1:8

Následuj nás:

Reklamy


Reklamy