Online Bible

- Reklamy -




इजकिएल 1:7 - पवित्र बाइबल

7 तिनीहरूको खुट्टाहरू सीधा थियो अनि पैताला बाछाको खुर जस्तो थियो। अनि त्यो टल्काइ राखेको काँसा जस्तै टल्किन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूका गोड़ा सीधा थिए, तिनीहरूका खुट्टा बाछाका खुरजस्‍ता थिए। ती टल्‍काइराखेका काँसाजस्‍तै टल्‍कन्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूका खुट्टाहरू सीधा थिए र पाउमा साँढेका झैँ खुर थिए। ती टल्‍काइराखेका काँसाझैँ चम्‍कन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूका खुट्टाहरू सीधा थिए; तिनीहरूका पैताला बाछाका खुरझैँ र टल्काइएका काँसाझैँ टल्कन्थे।

Viz kapitola kopírovat




इजकिएल 1:7

Následuj nás:

Reklamy


Reklamy