Online Bible

- Reklamy -




इजकिएल 1:5 - पवित्र बाइबल

5 बादल भित्रबाट चारवटा जीवित प्राणीहरू झैं केही देखा पर्यो, त्यो हेर्दा मानिसको रूप जस्तै देखिन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 र आगोमा चार जीवित जीवात भएजस्‍तो केही देखा पर्‍यो। तिनीहरूको आकृति हेर्दा एक जना मानिसको जस्‍तै देखिन्‍थ्‍यो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 आँधीको ठीक बीचमा मानिसको रूपमा चार जीवित प्राणीहरूझैँ मैले देखें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 अनि त्यस आगोमा चार जीवित प्राणीहरूजस्ता केही देखिन्थ्यो। तिनीहरूको आकार हेर्दा एउटा मानिसको जस्तो थियो;

Viz kapitola kopírovat




इजकिएल 1:5

Následuj nás:

Reklamy


Reklamy