Online Bible

- Reklamy -




इजकिएल 1:4 - पवित्र बाइबल

4 मैले उत्तर दिशाबाट आँधी-बेहरी आउँदै गरेको देखें। त्यो बाक्लो बादल थियो अनि बादलको चारै तिर उज्यालो थियो र यसबाट आगो बलिरहेको थियो। त्यस आगोको बीचमा टल्किएको तातो धातु झैं केही देखिन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 मैले हेरें, र आँधीबेहरी उत्तरबाट आइरहेको देखें— एउटा विशाल बादल, बिजुलीको चमकसमेत, जसको वरिपरि चहकिलो उज्‍यालो थियो। त्‍यस आगोको माझ जल्‍दो धातुझैँ देखिन्‍थ्‍यो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मैले माथि हेरें र उत्तरबाट आँधी-बेहरी आइरहेको देखें। बाक्‍लो बादलको बीचबाट बिजुली चम्‍कँदै थियो र त्‍यसको चारैतिर उज्‍यालो फैलिंदै थियो। बिजुली चम्‍केको ठाउँनिर काँसाझैँ केही चम्‍कँदै थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जब मैले हेरेँ, उत्तर दिशाबाट एउटा आँधीबेहरी—चम्कँदै गरेको बिजुलीसहित अति चहकिलो ज्योतिले घेरिएको एउटा विशाल बादल आइरहेको देखेँ। आगोको बीच भागमा चाहिँ बल्दैगरेको चहकिलो काँसाको धातुजस्तै देखिन्थ्यो।

Viz kapitola kopírovat




इजकिएल 1:4

Následuj nás:

Reklamy


Reklamy