Online Bible

- Reklamy -




इजकिएल 1:27 - पवित्र बाइबल

27 मैले त्यसको कम्मरमाथि हेरे। त्यो चहकिलो काँसा जस्तो देखिन्थ्यो। त्यसको चारैतिर आगोको ज्वाला निस्किरहेको थियो। मैले त्यसको कम्मरदेखि मुन्तिर हेरें, त्यहाँ पनि आगो जस्तै निक्लिरहेको थियो जुन त्यसको चारैतिर आगो जस्तै जग्मगाई रहेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तिनको कम्‍मरदेखि मास्‍तिर तिनको अनुहार जल्‍दो धातुजस्‍तै भएको मैले देखें— चारैतिर आगोले भरिएको जस्‍तै। कम्‍मरदेखि मुन्‍तिर पनि तिनको अनुहार आगोजस्‍तै देखियो, र चहकिलो उज्‍यालोले तिनलाई घेरिराखेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 आगोको बीचमा काँसा चम्‍केझैँ त्‍यो आकार चम्‍कन्‍थ्‍यो अनि त्‍यसको ज्‍योति चारैतिर फैलिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 मैले तिनको कम्मरदेखि मास्तिर आगोले भरिएको बल्दैगरेको चम्किलो धातुजस्तो देखेँ; अनि कम्मरदेखि मुन्तिर पनि आगोजस्तै देखिन्थ्यो; अनि त्यसको वरिपरि चम्किलो ज्योतिले घेरिराखेको थियो।

Viz kapitola kopírovat




इजकिएल 1:27

Následuj nás:

Reklamy


Reklamy