इजकिएल 1:26 - पवित्र बाइबल26 त्यो बटुकाको माथि केही थियो जुन एउटा सिंहासन जस्तो देखिन्थ्यो। यो नीलमणि जस्तै नीलो थियो, त्यहाँ कोही थियो जुन त्यो सिंहासनमाथि बसेको मानिस जस्तै देखिन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तिनीहरूका शिरमाथिको विस्तृत क्षेत्रमाथि एउटा सिंहासनजस्तो थियो। हेर्दा त्यो नीरजस्तै देखिन्थ्यो, र सिंहासनमा बस्नेको रूप मानिसको जस्तो थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 गुम्बजको मास्तिर मणिले बनिएको एउटा सिंहासनजस्तो थियो र त्यसमाथि मानिसजस्तो एउटा आकार बसेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिनीहरूका शिरमाथि भएको अन्तरमाथि नीलमणिको सिंहासनजस्तो देखिन्थ्यो; अनि मास्तिर त्यस सिंहासनमा मानिसको जस्तै एउटा आकृति थियो। Viz kapitola |