Online Bible

- Reklamy -




इजकिएल 1:25 - पवित्र बाइबल

25 ती प्राणीहरूले हिँड्न बन्द गर्थे, आफ्नो पखेंटाहरू तल झर्थे अनि त्यँहा फेरि डरलाग्दो आवाज हुन्थ्यो। त्यो आवाज बटुकाबाट हुन्थ्यो जुन तिनीहरूको शिरमाथि थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 आफ्‍ना पखेटा तल झारेर तिनीहरू टक्‍क अडिँदा, तिनीहरूको शिरको मास्‍तिर भएको विस्‍तृत क्षेत्रबाट एउटा सोर निस्‍क्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तर तिनीहरूको शिर मास्‍तिरको गुम्‍बजबाट भने आवाज निस्‍किरहन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 जब तिनीहरू आफ्ना पखेटा तल झारेर उभिरहेका थिए, तब तिनीहरूका शिरमाथिको अन्तरबाट एउटा आवाज आयो।

Viz kapitola kopírovat




इजकिएल 1:25

Následuj nás:

Reklamy


Reklamy