इजकिएल 1:22 - पवित्र बाइबल22 प्राणीहरूको शिरमाथि आश्चर्यजनक चीज थियो। यो एउटा उल्टा बटुका जस्तै थियो। बटुका बरफ जस्तै स्वच्छ थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 ती जीवित जीवातका शिरको मास्तिर विस्तृत क्षेत्रजस्तै देखिन्थ्यो, बरफझैँ चम्किरहेको र डरलाग्दो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 ती प्राणीहरूको शिरको माथितिर स्फटिकझैँ चम्किरहने एउटा गुम्बजको जस्तो आकार थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 ती जीवित प्राणीहरूका शिरमाथि हिउँझैँ चम्किलो, डरलाग्दो अन्तर देखिन्थ्यो। Viz kapitola |