इजकिएल 1:20 - पवित्र बाइबल20 तिनीहरू त्यहीं जान्थे जहाँ हावाले लिएर जान्थ्यो अनि पाङ्ग्रा पनि तिनीहरूसितै जान्थ्यो किनभने यी प्राणीहरूको हावा पाङ्ग्राहरू थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 आत्मा जता गए तिनीहरू त्यतै जान्थे, र ती पाङ्ग्राहरू पनि तिनीहरूसँगै उठ्थे, किनभने ती जीवित जीवातहरूका आत्मा तिनै पाङ्ग्रामा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 आत्मा जता-जता जान्थे, तिनीहरू त्यतै-त्यतै जान्थे र ती पाङ्ग्राहरू तिनीहरूसँगै उचालिन्थे किनभने ती जीवित प्राणीहरूका आत्मा पाङ्ग्राहरूमा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 आत्मा जता-जता जान्थे, तिनीहरू पनि त्यतैतिर नै जान्थे; अनि ती चक्काहरू तिनीहरूसितै माथि उठ्थे; किनकि ती जीवित प्राणीहरूका आत्मा ती चक्काहरूमा थियो। Viz kapitola |