इजकिएल 1:19 - पवित्र बाइबल19 पाङ्ग्रा सधैँ प्राणीहरूसँग हिँड्थ्यो। यदि प्राणी माथि हावामा गयो भने पाङ्ग्रा पनि सँगै जान्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 ती जीवित जीवातहरू चलहल गर्दा ती पाङ्ग्राहरू पनि साथसाथै हिँड्थे। ती जीवित जीवातहरू जमिनबाट उठ्दा ती पाङ्ग्राहरू पनि उठ्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 प्राणीहरू चल्दा पाङ्ग्राहरू पनि सँगसँगै चल्थे, प्राणीहरू जमिनबाट उठ्दा ती पाङ्ग्राहरू पनि उठ्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 जब ती जीवित प्राणीहरू अगाडि बढ्थे, तब तिनीहरूका छेउमा भएका चक्काहरू पनि अगाडि बढ्थे; अनि ती जीवित प्राणीहरू जमिनबाट उठ्दा ती चक्काहरू पनि माथि उठ्थे। Viz kapitola |