Online Bible

- Reklamy -




इजकिएल 1:18 - पवित्र बाइबल

18 त्यो पाङ्ग्रा अग्लो डरलाग्दो सुइरोले घेरिएको थियो। त्यसको चारै पाङ्ग्राहरू आँखै-आँखाले घेरिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिनीहरूका घेरा अल्‍गा र डरलाग्‍दा थिए, र ती चारै घेरा चारैतिर आँखाहरूले भरिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 पाङ्ग्राका बाहिरी घेराभरि नै आँखाहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 ती चक्‍काहरूका घेरा अग्ला र डरलाग्दा थिए; अनि चारै वटा घेराहरूका वरिपरि आँखै-आँखाहरूले घेरिएका थिए।

Viz kapitola kopírovat




इजकिएल 1:18

Následuj nás:

Reklamy


Reklamy