इजकिएल 1:17 - पवित्र बाइबल17 त्यो पाङ्ग्रा कुनै दिशामा पनि घुम्न सक्थ्यो, तर ती जीवित प्राणीहरू हिँड्दा यता उता घुम्न सक्दैन थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिनीहरू हलचल गर्दा तिनीहरूका चारैपट्टि कुनै पनि तर्फ हिँड्थे। ती जीवातहरू हिँड्दा ती पाङ्ग्राहरूचाहिँ यताउता घुम्दैनथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 त्यसले गर्दा ती पाङ्ग्राहरू चारैतिर जान सक्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 ती चक्काहरू जीवित प्राणीहरू फर्केका चार दिशाहरूमध्ये कुनै पनि दिशातर्फ जान सक्थे; जब ती प्राणीहरू अगाडि बढ्थे, तब चक्काहरू पनि अर्को दिशातिर यताउता नफर्की अगाडि बढ्थे। Viz kapitola |