इजकिएल 1:15 - पवित्र बाइबल15-16 जति बेला मैले प्राणीहरूलाई हेरिरहेको थिएँ मैले चारवटा पाङ्ग्राहरू देखें। प्रत्येक प्राणीका निम्ति एउटा पाङ्ग्रा थियो। पाङ्ग्राले जमीनलाई छोएको थियो अनि सबै पाङ्ग्रा एक समान थिए। पाङ्ग्रा हेर्दा पहेंलो शुद्धमणि जस्तो थियो, अनि तिनीहरूको बनावट पाङ्ग्रा भित्र पाङ्ग्रा जस्तै थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 जब मैले ती जीवित जीवातहरूलाई हेरिरहेको थिएँ, तब ती चारै मोहड़ा भएका हरेक जीवातको छेउमा मैले जमिनमा पाङ्ग्रा देखें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 ती चार प्राणीहरूलाई मैले हेर्दैगर्दा हरेकको छेउमा एक-एक वटा जमिन छोएको गरी चार वटा पाङ्ग्रा देखें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जब मैले ती जीवित प्राणीहरूलाई हेर्दैथिएँ, ती चार वटा अनुहार भएका जीवित प्राणीहरूको छेउमा जमिनमाथि एक-एक वटा चक्का थियो। Viz kapitola |